६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एसईई परीक्षा तालिका सार्वजनिक (तालिका )


प्रकाशित: शनिवार, १४ माघ २०७९, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक गरिएको छ । 


राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको तालिका अनुसार चैत्र १७ गते शुक्रवारबाट विहान ८ बजेदेखि ११ बजेसम्म परिक्षा सञ्चालन हुनेछ ।


परीक्षा चैत्र २९ गते सकिने तालिकामा उल्लेख छ । 


बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । 


तालिकाः 
 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex