८ भाद्र २०८३, सोमबार
Header

एसईई परीक्षा आवेदन खुल्यो


प्रकाशित: शुक्रवार, १२ पुस २०८१, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ ।


पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्न परीक्षा नियन्त्रण कार्यालयलले जनाएको छ । फारमका लागि प्रति परीक्षार्थी ५ सय दस्तुर तोकेको कार्यालयले जनाएको छ ।


परिक्षा फारम भर्नको लागि रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने कार्यालयले जनाएको छ ।


एसईई आवदेन विवरण हेर्न क्लिक गरौं

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex