८ बैशाख २०८१, शनिबार
Header

एसईईको परीक्षा रोकियो 


प्रकाशित: बुधवार, ५ चैत्र २०७६, १८ः३६ बजे
- महानगरखबर

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ ।


सरकार उपप्रधानमन्त्री ईश्वर पोख्रेलले एसईई परिक्षा स्थगीत गरेको जनाएको समाचार अनलाईनखवरमा प्रकाशित छ । 


कोरोना भाईरसको त्रास विश्वव्यापी हुन थालेपछि नेपालले कोरोना रोकथाम विरुद्ध आक्रमक तयारी थालेको छ । 


चैत्र ६ गते सुरु हुन लागेको सो परिक्षा स्थगीत भएको हो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD