२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एसईईको परीक्षा तालिका सार्वजनिक (तालिका)


प्रकाशित: सोमबार, ८ माघ २०८०, १७ः१५ बजे 
- महानगरखवर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक गरेको छ । 


आगामी चैत १५ गतेदेखि चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको निर्णय अनुसार तालिका सार्वजनिक गरिएको हो। 


परीक्षा समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ। परीक्षाका लागि चार लाख ८९ हजार विद्यार्थीले सहभागी हुन आवेदन दिएका छन ।

 

एसईईको परीक्षा तालिका 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex