७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एसइईको रिजल्ट यी वेवसाईट, एसमस र आइभिआर बाट प्रकाशन हुने


प्रकाशित: बुधवार, २० असार २०८०, १४ः०० बजे
- महानगरखबर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । 


बोर्डले शुक्रबारभित्रै सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ । नतिजा हेर्न बोर्डले वेवसाईट, एसएमएस र आईभी आरको विवारण समेत सार्वजनिक गरेको छ । 


२०७९ चैतमा भएको एसइई परीक्षामा चार लाख ८५ हजार ३ सय ९६ जना विद्यार्थी सहभागी थिए ।


एसइई रिजल्ट यहाँबाट हेर्न सकिन्छ ः –

 



 

asteriskhubs
Home Page Bottom Second


maharjan complex