२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एमाले महाधिवेशन निर्वाचन बेलुका ७ बजे देखि हुने


प्रकाशित: मंगलवार, १ पुस २०८२, १८ः२० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत आज बेलुकी ७ बजेदेखि मतदान सुरू हुने भएको एमाले निर्वाचन आयोगले जनाएको छ । 


एमाले निर्वाचन आयोग अध्यक्ष विजय सुब्बाका अनुसार  आज बेलुकी ७ बजेदेखि राति १ बजेसम्म मतदानका लागि समय निर्धारण गरिएको हो ।


एमाले महाधिवेशनमा २२ सय ६२ जना प्रतिनिधि छन् ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex