२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एमाले अध्यक्ष केपी शर्मा ओली दम्पतीलाई कोरोना संक्रमण


प्रकाशित: आईतवार, ९ माघ २०७८, १२ः१०बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । 


नेकपा एमालेका केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार हाल अध्यक्ष ओली दम्पती बालकोटस्थित निवासमा आइसोलेसनमा रहेको र स्वास्थ्य सामान्य रहेको छ ।

 
शनिबार गरिएको पीसीआर परीक्षणमा संक्रमण पुष्टि भएको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex