६ आषाढ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एमाले अध्यक्ष ओलीले सार्वजनिक गरे घोषणापत्र, २० वटा विषयमा ग्यारेन्टी (पूर्णपाठ)


प्रकाशित: मंगलवार, १५ कातिक २०७९, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलील डिजिटल भर्सनबाट चुनावी घोषणापत्र सार्वजनिक गरेका छ । 


मंगलवार काठमाडौंको याक एण्ड एति होटलमा एमाले अध्यक्ष ओलीले  डिजिटल प्रविधिबाट हातको फिंगरले छोएर घोषणापत्र सार्वजनिक गरेका हुन । 


घोषणापत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । 


घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । २० वटा विषयमा ुग्यारेन्टी गरेको छ । 


जसमा नेपालीलाई मात्र नागरिकता दिनेदेखि नेपालको अर्थतन्त्र १ सय खर्ब रुपैयाँ र्पुयाउने लक्ष्य राखेको छ । त्यस्तै दस हजार लिटर पानी निस्शुल्क बाँड्नेदेखि ५० युनिट बिजुली निस्शुल्क बाँड्ने कुरा पनि एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।


घोषणा पत्र सार्वजनिक भएसँगै ‘ओलीसँग लाईभ डिबेट’ पनि सुरु भएको छ । 


पूर्णपाठ

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex