१५ बैशाख २०८१, शनिबार
Header

एमाले अध्यक्ष ओलीले भने– ‘मिसन ०८४ पर्खन नसक्ने’


प्रकाशित: विहिवार, ४ माघ २०८०, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परिस्थितीमा मिसन  २०८४ पर्खन नसक्ने बताएका छन । 


विहिवार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टीनिकट खेलकुद संगठनको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष सरकार भ्रष्टाचार र भ्रष्टाचारीको संरक्षक भएको बताउँदै सो बताएका हुन । 


उनले ‘कमिसनखोरी र त्यसको संरक्षण, तस्करी र त्यसको संरक्षण, आयोजक र संरक्षक छ सरकार ।’ 


उनले यस स्थितिमा ‘मिसन २०८४’ भनेर पर्खन नसकिने उनले बताए ।


‘देश बरबाद हुन लाग्यो भने कहाँ मिसन २०८४? ०८४ को चुनाव भनेर पर्खिएर बसेर हुन्छ ? उस्तै परयो भने यो गठबन्धन भत्काएर...!,’ उनले भने, ‘यी लोभिपापीहरू नभत्कन सक्छन ।’


उनले भने, त्यसैले जनताको बलमा मौजुदा सरकारविरूद्ध आन्दोलनको खाँचो रहेको बताए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD