१५ बैशाख २०८१, शनिबार
Header

एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी घोषणा 


प्रकाशित: आईतवार, ५ मंसीर २०७८, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमाले अपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । 


आईतवार राजधानीमा पत्रकार सम्मेलन गरेर अध्यक्ष पदको लागि रावलले घोषणा गरेका हुन । 


एमालेको चितवनमा १०औं महाधिवेशन हुँदैछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD