५ भाद्र २०८३, शुक्रबार
Header

एमालेले काठमाडौंका स्थानिय तहका उम्मेदवार टुंग्याए


प्रकाशित: बुधवार, २१ कात्तिक २०८१, १६ः३० बजे
- महानगरखवर

काठमाडौं । नेकपा एमाले मंसिर १६ गते हुन गईरहेको स्थानिय उपनिर्वाचनमा काठमाडौका उम्मेदवारहरुको टुंगो लगाएको छ ।


एमाले कीर्तिपुरको नगर पालिका प्रमुखमा केन्द्रीय सदस्य डा.सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।


बैठकले कीर्तिपुर–१ को वडाध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।


काठमाडौं महानगरपालिका–१६ को वडाध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई सर्वसम्मत उम्मेदवार निर्णय गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex