काठमाडौं । नेकपा एमाललाई विपक्षी दिलको मन्यता दिन एमालले संसद सचिवालयलाई पत्रचार गरेको छ ।
एमालेले संसदीय दलका नेता केपी शर्मा ओलीलाई संसदमा विपक्षी दलको नेताको मान्यता सो पत्र लेखेर माग गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेरेपछि १५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
एमाले महासचिव शंकर पोखरेलका अनुसार समर्थन फिर्तासँगै संसदीय दलका नेता ओली स्वतः प्रतिनिधिसभाको विपक्षी दलको नेता हो ।
Categorized in राष्ट्रिय