११ भाद्र २०८३, बिहिबार
Header

एमालेमा ४५ सदस्य स्थायी कमिटि


प्रकाशित: सोमवार, २७ मंसिर २०७८, ०८ः०० बजे
- महानगरखबर

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी निर्माणको लागि प्रस्ताव गरेका छन ।


अध्यक्ष ओलीले १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव गरेको छ । 


स्थायी कमिटीमा प्रस्ताव गरिएका नेताहरुमा घनश्याम भुसाल, गुरु बराल, देवराज घिमिरे, भीम आचार्य, लालबाबु पण्डित, खगराज अधिकारी, किरण गुरुङ, काशीनाथ अधिकारी, रघुजी पन्त रहेका छन ।


त्यसैगरी भानुभक्त ढकाल, मणिचन्द्र थापा, शेरधन राई, कृष्णगोपाल श्रेष्ठ, अग्नि खरेल, प्रभु साह, राजन भट्टराई, सीता पौडेल, विन्दा पाण्डे,गोरख बोगटी, कर्णबहादुर थापा, राजेन्द्र गौतम, थाममाया थापा, शेरबहादुर तामाङ, शिवमाया तुम्बाहाङ्फे, हिक्मत कार्की छन । 
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex