२२ आषाढ २०८३, सोमबार
Nepal Bank AD 2082 mansir

एमालेको नव निर्वाचित केन्द्रीय समितिको बैठक बस्दै


प्रकाशित: शुक्रवार, ४ पुस २०८२, १३ः२० बजे
- महानगरखबर

काठमाडौँ । नेकपा एमालेले पार्टीको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकको आज बस्ने भएको छ । 


बैठक २ बजे बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बस्नेछ। बिहीबार सम्पन्न नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ३०१ सदस्यीय नयाँ केन्द्रीय कमिटी निर्वाचित गरेको हो । 


यसअघि एमालेको एघारौँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ ग्रहण गरेका छन ।  


निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिएपछि अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन । 

asteriskhubs
Home Page Bottom Second


maharjan complex