४ मङ्सिर २०८३, बिहिबार
Binod Yojesh Ram

एमालेको काठमाडौं महानगर कमिटीमा निर्मल देउला अध्यक्षमा चयन


प्रकाशित: विहिवार, १० कातिक २०७८, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेको काठमाडौं महानगर कमिटीको अध्यक्षमा निर्मल देउवा निर्वाचित भएका छन । 


बुधवार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित प्रथम अधिवेशनबाट देउला अध्यक्षमा चयन भएको हो । पार्टीको उपाध्यक्षमा उपाध्यक्षमा न्हुच्छे काजी महर्जन निर्वाचित भएका छन । 


त्यसैगरी सचिवमा गणेश श्रेष्ठ , उपसचिवमा सृजना भेटवाल र देबेन्द्र खड्गी  सर्वसम्मत निर्वाचित भएका हुन । 

 


एमाले हिजो देशभरै भनी नगर कमिटीको अधिवेशन भएको थियो । यस अघि कातिक ६ गते वडा अधिवेशन सम्पन्न भएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika