१६ चैत्र २०८०, शुक्रबार
Header

एमसीसीको पक्षमा मतदान नगरे गठबन्धनको औचित्य सकिनेः महामन्त्री थापा


प्रकाशित: मंगलवार, १० फागुन २०७८, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना (एमसीसी)को पक्षमा मतदान  नगरे गठबन्धनको औचित्य नरहेने बताएका छन ।


मंगलवार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गठबन्धनमा रहेका दल नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले एमसीसीको पक्षमा मतदान गनरे सरकार छाड्नु पर्ने महामन्त्री थापाको भनाई छ । 


महामन्त्री थापाले कम्युनिष्टको नेतृत्वमा बनेको र कम्युनिष्ट सहभागी भएको सरकारले विभिन्न समयमा एमसीसी सम्झौता अगाडि बढाउने काम गरेकाले अहिले विरोध गर्नुको औचित्य नभएको उनले बताए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD