१३ बैशाख २०८१, बिहिबार
Header

एभरेष्ट होटलमामा गरिमा विकास बैंकका ग्राहकलाई छुट


प्रकाशित: शुक्रवार, २५ भाद्र २०७८, १८ः१० बजे
- महानगरखवर

काठमाडौं । गरिमा विकास बैंकका ग्राहकलाई एभरेष्ट होटलमा विशेष छुट दिईने भएको छ ।


बैंकले काठमाडौंको नयाँबानेश्वरमा अवस्थित ५ तारे होटल ‘द एभरेष्ट होटल’सँग होटलसँग सम्झौता भएको बैंकले जनाएको छ । 


होटलले उपलव्ध गराउने विभिन्न सेवा सुविधामा आर्कषक छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको हो ।


सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र गरिमा स्मार्ट प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकहरुले ‘द एभरेष्ट होटल’बाट फुड एण्ड वेभरेज र स्पा मेम्बरसीप प्याकेजमा समान १५५ छुट पाउनसक्ने बैंकले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD