१४ बैशाख २०८१, शुक्रबार
Header

एनसीसी बैंकको एटिएमबाट पैसा चोर्ने तिनकुने बाट पक्राउ


प्रकाशित: बुधवार, २७ चैत्र २०७५, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । एनसीसी बैंकको तिनकुने स्थित एटिएम मेसिन फोडेर पैसा चोर्न खोज्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 


मंगलबार राति सवा ८ बजेको समयमा चोरी गर्ने क्रममा रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ बस्ने १८ बर्षीय विशाल तामाङ पक्राउ परेको हो । 


पछिल्लो समय एटिएम मेसिनबाट पैसा चोरी गर्ने क्रम बढ्दो छ । 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD