१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एनआईसी एशिया बैंकसँग महालक्ष्मी लाइफको बैंक इन्स्योरेन्स


प्रकाशित: बुधवार, २० चैत्र २०७५, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । एनआईसी एशिया बैंकसँग महालक्ष्मी लाइफको बंैक इन्स्योरेन्स सम्झौता भएको छ । 


सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरेका छन । 


उक्त सौम्झौतापत्र अनुसार बैंकका सवै साखाबाट सहज रुपमा एआईसीका ग्राहकले इन्स्योरेन्सका जीवन बीमा पोलिसी खरिद गर्न सक्नेछन । 


बैंकका देसभरि २८१ शाखा, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ शाखा रहित बैंकिङ्ग ईकाई छन ।

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex