८ बैशाख २०८१, शनिबार
Header

एनआईसी एशियाको एकै दिन ५ स्थानमा शाखा विस्तार


प्रकाशित: विहिवार, १२ बैशाख २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । एनआईसी एशिया बैंकले एकैदिन पाँच वटा नयाँ शाखाको विस्तार गरेका छन । 


बैंकले भक्तपुरको पूरानो ठिमी, गोठाटार, सूर्य विनायक, लतिलपुरको सतुंगल र बारा जिल्लाको फेटामा शाखा संचालनमा ल्याएको छ ।


यी शाखाहरुबाट आफ्ना ग्राहकलाई सम्पूर्ण बैंकिक सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ । 


देशभरी बैंकको शाखा  २ सय ८१ पुगेको छ । बैंकको २ सय ८९ एटिमए, ४० वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ इकाई छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD