६ बैशाख २०८१, बिहिबार
Header

एनआइसी एसियामा खाता खोले १०० रुपियाँ खातमा पाईने


प्रकाशित: शुक्रवार, २९ चैत २०७५, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । एनआइसी एसिया बैंकले सरकारको खाता खोलौ अयिभान अन्तगर्त एक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । 


बैंकले समृद्ध नेपाल सुखी नेपाली नामक बचत खाता सञ्चालनमा ल्याएको हो । यसमा खाता खोल्नेले सुरुमै १०० रुपैयाँ खातामा पाउने छन । 


नयाँ बर्षबाट सुरु हुने यस खाताप्रति ग्राहकहरु आकर्षित हुने बैंकको विश्वास छ । 


हाल देशभर बैंकका २८१ वटा शाखा कार्यालय रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD