७ बैशाख २०८१, शुक्रबार
Header

एनआइसी एसियाको थप शाखा धरान र विराटनगरमा 


प्रकाशित: मंगलवार, १४ जेठ २०७६, १०ः३० बजे
- महानगरखवर

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो थप शाखा धरान र विराटनगरमा विस्तार गरेको छ । 


विराटनगरको मिल्स एरिया र धरानको  बुद्धचोकमा शाखा विस्तार गरिएको बैंकले जनाएको छ ।


मिल्स एरियाको बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले उद्वघाटन गरेका छन भने बुद्धचोकस्थित शाखाको अर्का सञ्चालक विनोदकुमार प्याकुरेलले गरेका हुन । 


यो सँगै बैंकको अब शाखा संख्या २८४ पुगेको छ । बैंकका २८९ एटिएम र ४१ एक्सटेन्सन काउन्टर छन । 


त्यसैगरी बैंकले २८ वटा शाखारहित बैंकिङ इकाइ पनि चलाइरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD