६ जेठ २०८१, आइतबार
Header

एघार सुन व्यवसायी मिसावटको आरोपमा पक्राउ


प्रकाशित: आईतबार, १७ असार २०७५, ०९ः२४ बजे
- जेम्सज्वेलरीखबर

काठमाडौं । सुनमा मिसावट गरेको आरोपमा बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ ।

 
इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरको प्रहरीले टोलीले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।


अनुगमनको क्रममा जिल्ला प्रशासन कार्यालय, बर्दियाले सुनमा मिसावट भएको प्रतिवेदन दिएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

 
प्रहरीले मिसावटबारे थप अुनसन्धान बढाएको छ । उनीहरुलाई अनुसन्धानपछि कालोबजारीको मुद्दा चलाउने जनाएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD