१७ बैशाख २०८१, सोमबार
Header

एघार महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यास भित्रियो


प्रकाशित: आइतवार, २५ सोमवार २०८०, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा चालु आ.व. २ं०७९÷०८० को एघार महिनामा ११ अर्ब १२ अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । 


विदेशमा रहेका नेपालीले पठाएको सो रेमिटयान्स गत बर्षको आ.व. भन्दा २२.७ प्रतिशत बढि भएको नेपाल राष्ट बैंकले जनाएको छ । 


अमेरिकी डलरमा समेत रेमिट्यान्स वृद्धि १३ प्रतिशत रहेको छ । अहिले डलरमा ८ अर्ब ५१ करोड रेमिट्यान्स नेपाल भित्रिएको हो । 


बैदेशिक रोजगारमा जाने नेपालीहरुको संख्यामा उल्लेखिय बृद्धि भईरहेको यो अवस्थामा जेठसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ५९ हजार ४१५ जना पुगेको छ । 


वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या ०.५ प्रतिशतले बढेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD