१९ बैशाख २०८१, बुधबार
Header

एघार केजी ८ सय ग्राम अबैध चाँदीको गहना र नगदसहित २ पक्राउ


प्रकाशित: शुक्रवार, १९ असोज २०७५, १२ः०० बजे
- महानगरखबर

काठमाडौं । एघार केजी ८ सय ग्राम अबैध चाँदीको गहना र १ लाख विस हजार २ सय ६० रपियाँ नगदसहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 


पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउँपालिका–६ टिटिरियाबाट सोही गाउँपालिका–४ फर्साटिकर बस्ने ४५ बर्षीय मुकेश चन्द्र गुप्ता र भारत कलकत्ता बस्ने ३९ बर्षीय अक्तर मल्लिक रहेका छन् । 


उनीरुलाई ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा लु. १८ प ५३२६ नम्बरको मोटरसाईकल सवार दुवैलाई चाँदीका बिभिन्न तयारी गहना करीब ११ किलो ८ सय ९९ ग्राम, ७ थान व्रासलेट र नगद १ लाख २० हजार २ सय ६० रुपैयाँ सहित विहिवार फेला पारी नियन्त्रणमा लिएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD