२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

एघार कम्पनीको सेयर मूल्य उच्च


प्रकाशित: शुक्रवार, ११ माघ २०८१, १४ः०० बजे
- महानगरखवर

काठमाडौं । बजारमा सूचीकृत ११ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको नेपाल सेयर मार्केटले जनाएको छ ।  


यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई पनि आधार मान्दा यी ११ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।


यी एघार कम्पनीहरुमा ४ हाइड्रोपावर, ३ विकास बैंक, १ लगानी, १ लघुवित्त, १ निर्जीवन बीमा र १ जीवन बीमा कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।


एनआरएन इन्फ्रास्ट्रक्चर, सिक्लेस, एनएलजी, ग्रीन, दोल्ती पावर, नेपाल हाइड्रो डेभलपर्स, सप्तकोशी, सिटिजन्स लाइफ इन्स्योरेन्स, धौलागिरि, इङ्वा हाइड्रोपावर, कर्पोरेट रहेका छन ।

 

24 January 2025, Friday

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex