२३ बैशाख २०८१, आइतबार
Header

एक हजार ४४६ जनामा संक्रमण पुष्टि


प्रकाशित: सोमवार, २६ पुस २०७८, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । एकै दिन (पछिल्लो २४ घण्टा)मा एक हजार ४४६ जनामा कोरोन संक्रमण पुष्टि भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा १३५७ जना र २ हजार ४६४ एन्टिजेन परीक्षण गर्दा ८९ जनामा संक्रमण पुष्टि भएको हो । 


२५५ जना संक्रमण मुक्त भएका छन भने २ जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौं उपत्यकामा थप ८७६ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ६७५, ललितपुरमा १३६ र भक्तपुरमा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD