२६ बैशाख २०८१, बुधबार
Header

एक सयले सुनको भाउ बढ्यो


प्रकाशित: सोमबार, ३२ असार २०७५, ११ः५४ बजे
- महानगरखबर

काठमाडौं । साताको दोश्रो दिन सोमबार सुनको भाउ १ सयले बढेर छापावाल सुन प्रतितोला ५७ हजार १ सय, तेजावी ५६ हजार ८ सय र चाँदी प्रतितोला ७ सय ५० मा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD