१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एक लाख ४४ हजार केजी चिनी नेपालगञ्ज भन्सारमा थन्कियो


प्रकाशित: विहिवार, १२ पुष २०७५, ११ः१० बजे
- महानगरखबर

काठमाडौं । भारतबाट आयात गरिएको एक लाख ४४ हजार किलो चिनी चार महीनादेखि नेपालगञ्ज भन्सारमा थन्किएको छ । 


सरकारले भारतबाट चिनी आयातमा प्रतिबन्ध लगाएकाएपछि सो परिणामको चिनी भन्सारमै राखिएको हो ।

 
गत भदौ ३१ मा मन्त्रिपरिषद् बैठकले भारतबाट चिनी आयात नगर्ने निर्णय गरेपछि साविकका मध्य र सुदूरपश्चिमका लागि दशैँ र तिहारलाई लक्षित गरी रु ६७ लाख २० हजार ९ (भारु ४२ लाख रुपियाँ) को चिनी ल्याएको थियो ।

 
नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत परमानन्द जोशीका अनुसार सरकारके निर्णय अनुसार चिनी नेपालगञ्ज भन्सारमा थन्किन पुगेको हो । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex