१४ बैशाख २०८१, शुक्रबार
Header

एक लाख १५ हजार म्यादी प्रहरी माग


प्रकाशित: आईतवार, २६ भाद्र २०७९, ११ः५० बजे
- महानगरखबर

काठमाडौं । आगमी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको लागि भर्ना खुला गरेको छ । 


नेपाल प्रहरी प्रधान कार्यलयले एक सुचना प्रकाशित गरी निर्वाचनको लागि एक लाख पन्ध्र हजार म्यादी प्रहरीको माग गरेको हो । उनीहरुको सेवा अवविध ४० दिन हुने छ । 


आवेदनको लागि भदौ ३० गतेदेखि असोज ६ गतेसम्म जिल्ला प्रहरी परिसर काठमाडौं, भक्तपुर र ललितपुरसँगै सबै जिल्ला प्ररही कार्यालयमा आवेदन दिनुपर्नेछ ।



सुचना 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD