१६ चैत्र २०८०, शुक्रबार
Header

एक महिनामा एक खर्ब ४ अर्ब रुपियाँ रेमिट्यासन्स भित्रियो


प्रकाशित: मंगलवार, २८ चैत्र २०७९, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । एक महिनाको अवधिमा एक खर्ब ४ अर्ब रुपियाँ रेमिटयान्स नेपाल भित्रिएको छ ।


नेपाल राष्ट्र बैंकले आ.व. २०७९/८९ को ८ महिनाको वित्तिय स्थिति सार्वजनिक गर्ने क्रममा सो विवरण बाहिर आएको हो । 


वैदेशिक रोजगारीमा रहेका नेपालीबाट उक्त रकम भित्रिएको बैंकले जनाएको छ । यसको वृद्धिदर २५.३ प्रतिशत रहेको छ ।


चालु आवको फागुनसम्म कुल ७ खर्ब ९४ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD