२२ बैशाख २०८१, शनिबार
Header

एक नेपालीलाई यूएईमा करौडौंको चिठ्ठा परयो


प्रकाशित: शनिवार, २१ माघ २०७९, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । साउदी अरब ईमिरेट (यूएई)मा एक नेपालीलाई करौडौ रकमको चिठ्ठा परेको छ । 


स्थानीय अनलाइन पत्रिका खालिज टाइम्सका अनुसार फ्रेबुअरी ३ मा खोलिएको बिग टिकट लक्की राफल ड्रमा कतारमा कार्यरत रन्जितकुमार पालले २३ मिलियन दिराम (८२ करोड रुपैयाँ) जितेका हुन ।

 
उनले जनवरी ६ मा २३२९३६ नम्बरको टिकट खरिद गरेको सो अनलाइनमा उल्लेख गरएको छ । उनी विगत ७ बर्षदेखि कतारको राजधानीमा एक मनी एक्सचेन्ज कम्पनीमा काम गर्ने गरेको छ । 


यसबारे विस्तृत जानकारी आउन भने बाँकी छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD