२० बैशाख २०८१, बिहिबार
Header

एक जनाले १८ हजार सम्म नयाँ नोट साट्न पाउने


प्रकाशित: सोमवार, २९ असोज २०८०, ०९ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवार (आज)देखि नयाँ नोट साट्न पाउने भएका छन । 


नेपालका बाणिज्य बैंकहरु र मुद्रा व्यवस्थापन विभागबाट सर्वसारणले पाँच रुपियाँदेखि एक सय रुपियाँसम्मको नयाँ नोट साट्न पाउने विभागका प्रमुख नरेश शाक्यले जानकारी दिए । 


उनका अनुसार बैंकबाट एक जनाले एकजनाले १८ हजार पाँच सय रूपैयाँ सम्म साँट्न पाउने सुविधा दिएको छ ।


यसपालि दसैंका लागि मात्रै १० अर्ब भन्दा बढी रूपैयाँको नयाँ नोट बनाएको छ ।


यसपटक क्युआर कोडमार्फत रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने भएपनि यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त हुनेछ । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD