६ भाद्र २०८३, शनिबार
Header

एक करोड ९४ लाख मतपत्र छापिने, काठमाडौंको मत पत्र ५६ लहरको हुने


प्रकाशित: सोमवार, २१ चैत्र २०७८, २०ः३० बजे
- महानगरखबर

काठमाडौं । स्थानिय निर्वाचनमा एक करोड ९४ लाख मतपत्र छापिने भएको छ । 


निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख मतपत्र छाप्ने निर्णय गरेको जानकारी दिए । 


आयोगका अनुसार  काठमाडौंको मतपत्र सबभन्दा धेरै ५६ लहरको हुने भएको छ । सबभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ । 


फाईल फोटोः नमुना पत्र 

asteriskhubs
Home Page Bottom Second


maharjan complex