१५ चैत्र २०८०, बिहिबार
Header

एक करोड धरौटीमा विओकेका पुर्व सिईओलाई छाड्न आदेश


प्रकाशित: आईतबार, ८ मंसिर २०७६, २०ः३० बजे
- महानगरखवर

काठमाडौं । सर्वोच्च अदालतले बैंकिक कसुरमा मुद्दामा पक्राउ परेका बैंक अफ काठमाण्डूका पूर्व सिईओ अजय श्रेष्ठलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ ।


त्यसैगरी पूर्वकर्मचारी किरणकुमार बोहरालाई पनि एक करोड घरौटीमा सर्वोच्चले छाड्न आदेश दिएको हो  ।


आइतबार सर्वोच्चमा न्यायाधीशहरु सपना मल्ल प्रधान र कुमार रेग्मीको संयुक्त इजलासले थुनामा राखेर मुद्दा पुर्पक्ष गर्ने भन्ने उच्च अदालतको आदेश बदर गर्दै १ करोड रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । 


उच्च अदालत पाटनले थुनामा पठाउने आदेश दिएपछि त्यसविरुद्ध उनीहरु सर्वोच्च गएका थिए । श्रेष्ठले उच्च अदालतमा १ करोड रुपैयाँ धरौटी तिरे पछि रिहा हुन पाउनेछन ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD