१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एकै व्यक्तिले ३ वटा नागरिकता बनाई ४० लाख ठगी


प्रकाशित: मंगलवार, २४ पुष २०७५, १९ः१० बजे
- महानगरखबर

काठमाडौं । धनगढीका वासुदेव मैनालीले तीन वटा नागरिकता बनाई ४० लाख ठगी गरेको खुल्न आएको छ । 


उनले रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नाममा नागरिकता बनाई नाम परिवर्तन गरी रु ४० लाखभन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार उनीहरुले ठूला व्यापारी भनी विभिन्न स्थानबाट टिभी, फ्रिज, जेनेरेटर विदेशी मदिरा लिई चेक दिई ठगी गर्ने गरेको पाईएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex