७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

एकै दिन १४ संक्रमित थपिए, संक्रमितको संख्या ३० पुग्यो


प्रकाशित: शुक्रवार, ५ बैशाख २०७७, १९ः३० बजे
- महानगरखबर

काठमाडौं । नेपालमा एकै दिन १४ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित पुष्टि भएका छन । 


अनलाईन खवरले प्रकाशित गरेको समाचार अनुसार उदयपुरमा १२ जना र चितवनमा दुई नेपालीमा कोरोना संक्रमण पुष्टि भएको हो ।


समाचार अनुसार शुक्रबार उदयपुरमा १२ जना संक्रमितहरु रहेका छन । यस्तै शुक्रबार थपिएका दुई जना संक्रमित चितवनको राप्ती नगरपालिका–८ का आमा छोरा हुन ।


नेपालमा कोरोना संक्रमितको संख्या यो सँगै ३० पुगेको छ । 

 


 

asteriskhubs
Home Page Bottom Second


maharjan complex