१८ बैशाख २०८३, शुक्रबार
Nepal Bank AD 2082 mansir

एकै दिन सुन तोलाको ६ हजार ९ सयले बढदा कतिमा हुँदैछ कारोवार ?


प्रकाशित: मंगलवार, ९ बैशाख २०८२, ११ः०६बजे
- महानगरखबर

काठमाडौं । आज सुन एकैदिन सुन तोलाको ६ हजार ९ सय रुपियाँ बढेर सबै रेकर्डहरु तोडोको छ । 


नेपाल सुनचाँदी  व्यवसायी महासंघको अनुसार आज प्रतितोला १ लाख ९७ हजार ९ सयमा कारोवार भईरहेको छ । 


अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार रुपियाँमा कारोवार भएको थियो । 


आज चाँदी प्रतितोला एक हजार ९७० रुपियाँमा कारोवार भईरहेको महासंघले जनाएको छ । 

 

 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex