१५ बैशाख २०८१, शनिबार
Header

एकैदिन ९३४ जना नयाँ कोरोना संक्रमित थपिए


प्रकाशित: सोमवार, २३ साउन २०७९, १५ः०९ बजे 
- सोमवार, २३ साउन २०७९, १५ः०९ बजे 

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९३४ नयाँ संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाकोमा कोरोना परीक्षण गर्दा ९३४ जनामा संक्रमण पुष्टि भएको छ । 


पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने ४७० जना निको भएका छन ।  हाल ५ हजार ६८६ सक्रिय संक्रमित रहेका छन ।


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD