१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

एकैदिन हजार बढि संक्रमित थपिए, उपत्यकामा ४३५


प्रकाशित: आईतवार, ५ बैशाख २०७८, १७ः०० बजे
- महानगरखवर

काठमाडौं । एकैदिन हजारबढि कोरोना संक्रमित थपिँदा उपत्यकामा ४३५ जना संक्रमण पुष्टि भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन । 


काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका छन । 


पछिल्लो २४ घण्टामा २६२ जना संक्रमणमुक्त भएका छन । हाल देशभर ६२९० जना कोरोना भाइरसको सक्रिय संक्रमित रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex