काठमाडौं । विहिवार सुन तोलाको एक हजार ८ सय रुपियाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिवार छापावाल सुनसुन प्रतितोला एक लाख ३८ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
हिजो प्रतितोला एक सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार आठ सय रूपैयाँ घटेको महासंघले जनाएको छ ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य रु ३५ घटेपटि चाँदी प्रतितोला १८ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला १९ सय रूपैयाँमा कारोबार भएको थियो।
Categorized in बजार