२३ बैशाख २०८१, आइतबार
Header

एकैदिन दुई हजार ४४४ कोरोना संक्रमित थपिदा उपत्यकामा १२८६ थपिए


प्रकाशित: मंगलवार, २७ पुस २०७८, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । एकैदिन(पछिल्लो २४ घण्टा) थप २ हजार ४४४ जनामा कोरोना संक्रमित थपिएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६४८ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९८१ जना र  ४ हजार ३८५ जनाको पीसीआर गर्दा ४६३ जना गरी २,४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 


मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र १२८६ नयाँ संक्रमित थपिएको छ । काठमाडौंमा ९८०, ललितपुरमा २२१ र भक्तपुरमा ८५ जनामा संक्रमण पुष्टि भएको हो । 


पछिल्लो २४ घण्टामा एकजनाको मृत्‍यु भएको छ भने ३१३ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD