काठमाडौं । नेकपा (एकीकृत समावादी) ले देशका ७७ वटै जिल्लामा नेताहरुलाई जिम्मेवारी तोकेको छ ।
एकिकृत समाजवादीले देशका सवै जिल्लाको इन्चार्ज र सहइन्चार्ज तोकेको हो ।
मंसिर २६ गतेदेखि पुस २ गतेसम्म बसेको स्थायी कमिटी बैठकले ७७ वटै जिल्लाको इन्चार्ज र सहइन्चार्जहरु तोकेको हो ।
राजधानी काठमाडौंको इन्चार्ज रमा आले तोकिएकी छन भने सह– इन्जार्जमा रामेश्वर श्रेष्ठ, सुदेश पराजुली, गोपाल बराल, टहलबहादुर खड्का, प्रभा आचार्य, सिताकुमारी ओझा, नितेश पौडेल, फुर्वा लामा र हिमा रिजाल सहइन्चार्ज छन ।
इन्चार्ज र सहइन्चार्जहरुको थप विवरण हेर्न क्लिक गरौं

Categorized in राष्ट्रिय