१५ बैशाख २०८२, सोमबार
Header

एकसयको नोटमा नयाँ नक्सा राखिने


प्रकाशित: शुक्रवार, २१ बैशाख २०८१, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । एकसय रुपियाँको नोटमा नेपालको नयाँ नक्सा राखिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । 


बिहीबार सिंहदरवारस्थित बसेको बैठकले नोटको अगाडीको पृष्ठभूमिमा रहेको नेपालको नक्साको सट्टा नयाँ नक्सा राखेर नयाँ डिजाइन गर्न स्वीकृति दिएको हो ।

asteriskhubs
Home Page Bottom Second


NBL Suubha Gyan bachat
maharjan complex