१५ चैत्र २०८०, बिहिबार
Header

उम्मेदवारले २५ हजारभन्दा बढि सहयोग लिए बैंक मार्फत लिनुपर्ने


प्रकाशित: सोमवार, ६ साउन २०७९, २०ः०० बजे
- महानगरखबर

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा सभा तथा प्रदेश सभाका उम्मेदवारहरुले आर्थिक सहयोग बैंक खाता मार्फत लिनु पर्ने भएको छ ।


निर्वाचन आयोगले प्रस्ताव गरेको निर्वाचन आचारसंहिता अनुसार २५ हजारभन्दा बढी आर्थिक सहयोग बैंक खातामार्फत लिनुपर्ने छ ।


उम्मेदवारले चुनावी खर्चका लागि पदाधिकारी तोक्नुपर्ने भएको छ । मनोनयनपत्र दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र सोको स्रोत खुलाउनुपर्ने प्रस्ताव गरेको छ ।


स्थानीय तह निर्वाचनका उम्मेदवारको हकमा पनि यो आचारसंहिता लागू गरेको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD