२२ बैशाख २०८१, शनिबार
Header

उपाधिको लागि सोमबार नेपालको यूएईसँग भिडन्त हुने 


प्रकाशित: शनिवार, १६ बैशाख २०८०, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । आगामी सोमवार एसिसी प्रिमियर कपको उपाधिका लागि नेपालले यूएईसँग प्रतिस्पर्धा गर्ने भएको छ ।


शनिवार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको सेमिफाइनलमा खेलमा कुवेतलाई पछि पार्दै नेपाल फाइनलमा पुगेको हो भने मुलपानीमा ओमन र यूईएविच भएको प्रतिस्पर्धामा यूईई फाईन पुुगेको थियो । 


यो खेल जित्ने टिम एसिया कपमा छनोट हुनेछ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD