काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर उम्मेदवार सुनिता डंगोल ३५९१ मतले उपमेयरको दौडमा अग्रता रहेको छ ।
गठबन्धनका उपमेयर रामेश्वर श्रेष्ठले १०७० मत ल्याएका छन । डंगोल श्रेष्ठभन्दा २ हजार ५७४ मतले अघि छन ।
यो मत परिणाम मुुख्य निर्वाचन अधिकृत कार्यालयले अपडेट गरेको मतपरिणाम भने होईन ।
पछिल्लो मतगणनामा प्रतिनधिहरुबाट आएको मतपरिणाम हो ।
Categorized in स्थानिय