१४ बैशाख २०८१, शुक्रबार
Header

उपनिर्वाचन शान्तिपूर्ण सम्पन्न


प्रकाशित: शनिवार, १४ मंसिर २०७६, १७ः५८ बजे
- महानगरखवर

काठमाडौं । उपनिर्वाचन शनिवार शान्तिपूर्ण सम्पन्न भएको छ ।

 
प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३(ख) र बाग्लुङ २ (ख) मा शान्तिपूण मतदान सम्पन्न भएको छ ।


यस्तै प्रदेश १ को धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि पनि मतदान भएको छ ।


विभिन्न स्थानमा मतदानलाई लक्षित गरी बम विस्फोटन गरिएपनि मानवीय क्षति भने हुन पाएन ।


कास्की २ मा मतदान स्थललाई लक्षित गरेर बम विस्फोट गरिएको थियो । अलिहे मतदान सकिएसँगै मतपेटिकाहरु संकलन गर्ने काम सुरु भएको छ ।


निर्वाचन आयोगका अधिकारीहरुका अनुसार ७० प्रतिशत मत खसेको अनुमान छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD