काठमाडौं । तनहुँ क्षेत्र नं. १ मतगणना जारी रहेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लले ११ हजार ४२८ मत पाएका छन ।
नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएर वाग्लेलाई पछाईरहेका छन भने एमालेका सर्वेन्द्र खनालले ३ हजार ७४७ मत पाएका छन ।
Categorized in राष्ट्रिय