८ बैशाख २०८१, शनिबार
Header

उपत्यकामा ६ जना संक्रमित थपिए


प्रकाशित: विहिवार, ४ असार २०७७, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ । 


मन्त्रालयका अनुसार भक्तपुरमा ३ जना, काठमाडौंमा २ जना र ललितपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD